वॉक्सवैगन बीटल गाड़ी को झ्याल बाट the Beetles band को the येलो सबमरीन भन्ने गीत सुमधुर आवाज मा बजी राख्या थियो। यो गीत संग अली पुरानो बाल्यकाल देखिको नाता छ, सायद छ कच्छा मा होला , क्लास teacher राजकुमार सर ले यो गीत सिकउनू भाको। our English भन्ने अंग्रेजी किताब म थियो
No comments:
Post a Comment